२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पञ्चशील सहकारीले गर्‍यो स्वास्थ्य सामग्री सहयोग

१ मंसिर, काठमाडौँ । ललितपुरको पूर्णचण्डीमार्गमा केन्दीय कार्यालय रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वास्थ्य सामग्री सहयोवग गरेको छ ।

सहकारीले भक्तपुरको आदर्श भेलुखेलमा रहेको शारीरिक अशक्तता भएका बालबालिकाहरूको हेरचाह गर्दै आइरहेको सत्प्रयास नेपाल नामक संस्थालाई आधुनिक फिजियोथेरापि मेसिनसहित स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १७:५६