२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मूल्यवृद्धिविरुद्ध विप्लव समूहनिकट अखिल क्रान्तिकारीकाे प्रदर्शन

२८ कात्तिक, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ ।

नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ । सो क्रममा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार ११:२८