१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

वोमी लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस सेयर कति ?


२६ कात्तिक, काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तकाे कात्तिक २५ गते बिहिबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउँनेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १३:५५

https://srdb.com.np/