२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

न्यायाधीशहरूले न्यायलय सुधारको लागि उठाएका आवाज जायज छः गिरिराजमणि पोखरेल

-विशाल बस्नेत

२६ कात्तिक, महोत्तरी । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताएका छन । जबराकाे राजीनामाको माग गर्दै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसाेसिएसन आन्दाेलनमा रहेका बेला उनकाे साे अभिव्यक्ति सार्वजनिक भएकाे हाे ।

न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउदै उनले जबराकाे विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १२:०६