२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

प्राइम कमर्सियल बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?


२३ कात्तिक, काठमाडौँ । प्राइम कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को नाफाबाट १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६११३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार ११:२०