२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

रिडी हाइड्रोपावरको सेयर कारोबार रोक्का


२२ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि २२ कात्तिकदेखि रिडीको सेयर कारोबार रोक्का गरिएको हो ।

यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १३:४२