२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का, यस्ताे छ काराेबार


२२ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले रैराङ हाइड्रोपावर रिडी हाइड्रोपावरमा गाभिन लागेपछि कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

यी दुई कम्पनीहरूबीच १७ कात्तिकमा मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रैराङ हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १२:५५