२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

तस्बीरमा हेर्नुहोस्, तालिमप्राप्त कुकुरका कलाकाैशल

१७ कात्तिक, काठमाडाैँ । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न समेत लगाइएको थियो । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार १७:४६