२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सेयरधनीलाई ३८ प्रतिशत लाभांश लिने नबिल बैंक सञ्चालक समितिको घोषणा


१७ कात्तिक, काठमाडौँ । नेबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । मंगलबार बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले सेयरधनिलाई कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको हो ।

नबिल बैंकका अनुसार बोनस ३३।६ प्रतिशत र नगद ४।४ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । अब सेयरधनिलाई लाभांश बितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराएर बैंकको आगामी साधरणसभामा प्रस्ताव पेश हुनेछ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि सेयरधनिले लाभांश पाउनेछन ।

नबिल बैंकको सञ्चालक समितिका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार ०८:३१