२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाल पञ्चाङ्गले सार्वजनिक गर्याे भाइटीकाको साइत

१५ कात्तिक, काठमाडौँ । यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने । बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १३:२५