२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

बैंक अफ काठमान्डूले घोषणा गर्याे लाभांश

९ कात्तिक, काठमाडौँ । बैंक अफ काठमान्डूले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंक अफ काठमान्डूको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ११:२५