११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

सुशासनका लागि सरकार अझै कठाेर बन्छ: प्रधानमन्त्री अाेली

८ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अाेलीले सुशासनका लागि सरकार अझै कठाेर बन्ने बताएका छन । मंगलबार प्रेस चाैतारी र प्रेस सेन्टरले संयुक्त रुपमा अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री अाेलीले सुशासन स्थापनाका निम्ति सरकार भ्रष्टाचार र अनियमितताविरुद्ध अझै कठाेर बनेर प्रस्तुत हुने बताए ।

प्रधानमन्त्री अाेलीले देश र जनताकाे हितभन्दा बाहिर सरकार नजाने भन्दै सहयाेगककाे अाग्रह गरे । प्रमुखप्रतिपक्षी नेपाली कांग्रेसप्रति अाक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री अाेलीले भ्रष्टाचार नगर्ने र गर्ननदिने नीतिलाई अझै कडाइका साथ कार्यान्वयन गर्ने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार ११:२६