रञ्जित रेको रात्री भोज अघि प्रचण्डको सम्बोधनः भारतले नचाहेको भए शान्ति सम्झाैता हुन्थेन

८ कात्तिक, काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । नेपालका लागि पूर्व भारतिय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा सोमवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान … Continue reading रञ्जित रेको रात्री भोज अघि प्रचण्डको सम्बोधनः भारतले नचाहेको भए शान्ति सम्झाैता हुन्थेन