३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त


७ कात्तिक, काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुष्करराज जोशी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले जोशीलाई ८ कात्तिकदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।

जोशीले आगामी चार वर्षसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार ११:२२