केपी ओलीको नजिक बसेर विचार सुन्दा आनन्द आयोः करिष्मा मानन्धर

३ कात्तिक, काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नजिक बसेर विचार सुन्दा निकै आनन्द महशुष गरेको बताएकी छिन । सामाजिक सञ्जाल मार्फत ओलीसँगको भेटको तस्बीर सार्वजनिक गर्दै अभिनेत्री मानन्धरले यस्तो बताएकी हुन। उनले भनेकी छिन, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै … Continue reading केपी ओलीको नजिक बसेर विचार सुन्दा आनन्द आयोः करिष्मा मानन्धर