१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

काेराेना अपडेटः ६६२ संक्रमित थपिए, १३ जनाको मृत्यु, ७५८ संक्रमणमुक्त

३ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७०२२ जनाको पीसीआर परीक्षण गर्दा ५३५ र १४०४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२७ जना गरी थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जना मृत्यु भएको छ। सोही अवधिमा देशका विभिन्न अस्पतालबाट ७५८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १६:४०