१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

ठुलीगाढको दोभानमा फसेका दुई जनाकाे खराब मौसमका कारण उद्धार गर्न असम्भव

२ कात्तिक, धनगढी । कैलालीको मोसन्याल गाउँपालिका–४ ठुलीगाढको दोभानमा दुई जना फसेका छन् । माछा मार्न गएका बेला एक्कासी नदीमा पानीको सतह बढेर दुई युवक दोभमनमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

फाइल फाेटाे

फसेका दुई जनालाई उद्दार गर्न असम्भव रहेको र हेलीकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ । तर खराब मौसमका कारण उद्धार असम्भव भएको विष्टले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १३:१५