२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नागरिकलाई ताकी ताकी गोली हान्न निर्देशन दिने गृहमन्त्रीलाई राजिनामा दिन अनेरास्ववियूको आग्रह

२५ असोज, काठमाडौँ । अनेरास्ववियुले नागरिकलाई ताकी ताकी गोली हान्न निर्देशन दिने गृहमन्त्रीलाई राजिनामा दिन आग्रह गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री बालकृष्ण खाँडलाई राजिनामा दिन आग्रह गरेकी हुन । अनेरास्ववियूले रूपन्देहीको मोतिपुरमा भएको गोलीकाण्डको निष्पक्ष छानविन गर्न माग गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १८:४४