१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

विद्यार्थी नेता दिपेश प्रसाईले पनि छाडे माधव नेपालको साथ, अनेरास्ववियूमै फर्किए

२५ असोज, काठमाडाैँ । माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका कोषाध्यक्ष दिपेश प्रसाईं अनेरास्ववियुमा फर्किएका छन । अनेरास्ववियूले नयाँ अन्तर संगठन निर्देशन जारी गर्दै प्रसाई एमाले निकटको अनेरास्ववियूमा फर्किएको जानकारी दिएको छ । प्रसाइले अनेरास्ववियूमा अनुशासन आयोगको अध्यक्षको जिम्मेवारी पाएका छन ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १३:१०