२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेकपा एमालेका नेता उप्रेतीलाई मातृ शोक

२४ असोज, नुवाकोट । नेकपा एमाले नुवाकोट बेलकोटगढीका नेता माधवप्रसाद उप्रेतीलाई मातृशोक परेको छ । पोल्ट्री व्यवसयाी समेत रहेका उप्रेतीको माता खिलकुमारी उप्रेतीको ७९ वर्षको उमेरमा आइतबार साँझ बेलकोटगढी १० स्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ ।

तत्कालीन बेलकोट गाविस कमिटीका सचिव उप्रेती पछिल्लो समय बेलकोटगढी नगरकमिटीको सदस्य रहेका छन । स्वर्गीय उप्रेतीको आइतबार राति नै विदुरनगरपालिका वडा नम्बर ५ मा रहेको देवीघाटमा हिन्दुपरम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार २२:३५