१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न युवा विद्यार्थी संगठनको माग (विज्ञप्तिसहित)

६ साउन, काठमाडौँ । प्रमुख युवा तथा विद्यार्थी संगठनले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन । आइतबार चार वटा संगठनका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका हुन । युवा संघ, वाइसिएल, अनेरास्ववियु र अनेरास्ववियुले संयुक्त रूपमा जारी गरेको ९ बुँदे विज्ञप्तिमा विभिन्न प्रलोभनमा पारी मुलुकबाहिर विद्यार्थीलाई बेच्ने नेम, भाइब्रेन्ट जस्ता इन्सिटिच्युटलाई छानविन गरी कारबाही गर्न माग गरेको अनेरास्ववियुका महासचिव एेन महरले जानकारी दिए ।

हेर्नुहोस पूरा विज्ञप्ति

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १६:२९