५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा एमालेकाे नाराबाजी

२२ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १३:२८