३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

स्वावलम्बन लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२२ असोज, काठमाडाैँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको २१ असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र करसहित छ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : October 8, 2021 at 11:58 am