१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

मेयर सुब्बाकोे शोेकमा स्थानीय तहका कार्यालय बन्द

६ साउन बुटवल । रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ ।

सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । “स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भन्नुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १५:२०