स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्याे लाभाशं, बोनश र नगद कति ?
१९ असाेज, काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३.०६ प्रतिशत नगद लाभांश वितरण निर्णय गरेको बैंक्ले जानकारी दिएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति गरि बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १७:४९












