५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम डाउन

१८ असाेज, काठमाडाैँ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकैसाथ डाउन भएको छ । सोमबार राति नेपाली समयअनुसा करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप खुलेका छैनन् । फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिएकाे छ । यस्तै इन्टाग्राम र ह्वाट्स एपपनि चलेकाे छैन ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार २२:३२