१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनआईबीएल एस क्यापिटलको साधारण सभा आज हुँदै

१५ असोज, काठमाडौँ । एनआईबीएल एस क्यापिटलको नवौं वार्षिक साधारण सभा (एजीएम) शुक्रबार हुँदै छ । क्यापिटलले २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्न कम्पनीको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे एजीएम आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ ७ करोड दुई लाख रुपैयाँ छुट्याएको छ । सभामा आर्थिक वर्ष २०७७/o७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, वासलातलगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेस हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १०:४४