२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

सूचना जारी गरि राष्ट्रिय सभा बैठक स्थगित

१४ असोज, काठमाडौँ । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ । १७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १३:०६