१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिभिल लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस कति ?

१४ असोज, काठमाडौँ । गत आर्थिक वर्षको नाफाबाट सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त नगद लाभांश तथा बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । लघुवित्तको हाल चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ११:२३