२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

संसद् बैठक भोलि बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

१३ असोज, काठमाडौँ ।  प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ । जसमा दुई बुँदा छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ ।

दोस्रो बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १७:१०