१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

चर्चित गायिका इन्दिरा जोशीको फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट

८ असोज, काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग लगनगँठो कस्ने भएकी छिन । उनले लगनगाँठो कस्न सरप्राइज इन्गेजमेन्ट गरेकी छिन ।

@captbibek

“Wish you both happy life ahead” @indirajoshi #engagementceremony #tiktoknepal #foryoupage #captbibek #lifeisbeautiful #bestofluck #fypシ #khumbu

♬ original sound – ⊙☂🐞ξ®¡×👅

इन्दिराले इन्गेजमेन्ट गरेको भिडियो अल्टिच्यूड एयर हेलिकप्टरका पाइलट क्याप्टेन विवेकले टिकटक मार्फत सार्वजनिक गरेका छन । इन्दिराले केही महिना अघि नै आफू सिंगल नरहेको र कसैको प्रेममा रहेतको बताएकी थिइन ।

इन्दिराको इन्गेजमेन्ट सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको खुम्बुमा भएको छ । खुम्बुमा अल्टिच्यूड एयरको हेलिकप्टरमा पुगेकी इन्दिरालाइ उनका प्रेमी केडियाले औँठी लगाइदिएका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार ०८:५१