२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

७ असोज, ​​​​​​​काठमाडौँ । प्रतिनिधिसभा बैठक आज आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो २ः०० बजे बस्ने सङ्घीय संसद्काे महासचिव डा. भरतराज गाैतमले जानकारी दिए ।

उनले आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्ने लगाएतका एजेण्डा रहेकाे गाैतमले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १०:५३