९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

कतिमा भयो मैलुङ खोला जलविद्युतको पहिलाे कारोबार ?

६ असाेज, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।मैलुङ खोला जलविद्युत कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता १८६ रूपैयाँ ५० पैसामा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

मंगलबार कम्पनीकाे ३६ लाख ८१ हजार ४ सय ३० कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार ११:५२