२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु

-प्रकाश तिम्सिना

४ असाेज, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मा मकुना हातीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको छ ।

फाइल तस्वीर

सोमबार अपरान्ह ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक घाँस काट्न गएकी उनको मकुना हात्तीको आक्रमणबाट मृत्यु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १७:५५