२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

एमाले सांसदको नाराबाजीबीच संसद् बैठकमा सभामुखले गराए कार्यसूचीमा प्रवेश

४ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् ।

लगातार एमाले सांसदहरूको नाराबाजी भएपछि महत्वपूर्ण विधेयक र अध्यादेश पेस हुन नपाएपछि सभामुख सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका हुन् ।

अघिल्लो प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकलाई अघि बढाउने सभामुख सापकोटाको तयारी छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार ११:३८