६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेप्सेमा ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत


३१ भदाै, काठमाडौँ । नेप्सेमा ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकुत भएको छ । नेप्से र ग्लोबल आइएमई बैंकबीच आज धितोपत्र सूचीकरण सम्झौता भएको सम्पन्न भएको बैंकले जनाएको छ ।

१० वर्ष अवधी भएको चुक्तामुल्य १ हजार तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७’ आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १३:२०