१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

बिरामीलाई उपचार गर्न समेत नदिई दूर्व्यवहार गरे गोविन्द केसीका समर्थकले (भिडियोसहित)

४ साउन, काठमाडौँ । चिकित्सक गोविन्द केसीको नाममा अस्पतालभित्र अराजकता मच्चाइरहेका केसी समर्थकले बिरामी र तीनका आफन्तलाई दूर्व्यवहार गरेका छन ।

त्रिवि शिक्षण अस्पतालमा नाराबाजी र भनानको अवस्थामा पुगेका केसीका समर्थक बिरामीमाथि नै जाइ लागेका छन । बिरामी र तीनका आफन्त मलिनो अनुहारमा असुरक्षित महशुष गरेर अस्पतालमै बसिरहेका छन ।

तर केसी समर्थकले अस्पतालमा काम गर्न चाहने चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै हातपातको कोशिश गरेका छन । न्युज २४ टेलिभिजनका लागि रिया भण्डारीले तयार पारेको यो रिपोर्ट हेर्नुहोस् ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १३:२८