६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेप्सेमा ३ लाख ६५ हजार कित्ता बोनस शेयर सूचीकृत


३० भदाै, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेरुडे लघुवित्तको ८ प्रतिशत अर्थात् ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्तले आर्थिक बर्ष २०७६/७७ को चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १५:००