१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राप्ती हाइड्रोपावरले २९ लाख ४१ हजार कित्ता आईपीओ निष्कासन गर्ने

२८ भदाै, काठमाडाैँ । राप्ती हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न भदाै ८ गते बोर्डमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १२:०४