२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पेरूकाे सशस्त्र संघर्षका कमाण्डर गाेञ्जालाेको निधन

२७ भदाै, काठमाडाैँ । पेरूकाे सशस्त्र संघर्षका कमाण्डर अब्युम्याल गुजम्यान (का.गाेञ्जालाे)काे ८६ बर्षकाे उमेरमा निधन भएको छ । छालाकाे क्यान्सरकाे उपचारको सिलसिलामा सैनिक अस्पतालमा रहेका उनको भदाै २५ गते निधन भएको हो ।

उनी साइनिङ पाथले संचालन गरेकाे सशस्त्र जनयुद्धको क्रममा पक्राउ परी २९ बर्षदेखि जेलमा रहेका थिए । गाेञ्जालाेले आफ्नाे आस्था र विचारका खातिर सम्झाैताहीन संघर्षकाे नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार ०९:०६