२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

भारतसँगको मैत्रीपूर्ण खेलमा खेलाडीको मनोबल बढाउन केपी ओली रंगशालामा

२० भदाै, काठमाडाैँ । दशरथ रंगशालामा भैरहेको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । ओली आइतबार अपरान्ह फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले हुँदैछ । यसअघिको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १७:५४