२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

भारतविरूद्ध नेपालकाे अग्रता, अन्जन विष्टले गरे गाेल

१७ भदाै, काठमाडाैँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले अग्रता बनाएको छ । दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् । उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १८:२५