३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

घट्यो सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?

१५ भदाै, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनकाे मूल्य तोलामा ४०० रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यस्तै, तेजावि सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार १३:०७