१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

ग्लोबल आइएमई लघुवित्तले दियो करिब ९० लाख ब्याज छुट

१४ भदाै, काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले करिब ९० लाख बराबर ब्याज छुट दिएको छ । लघुवित्तले ऋणी सदस्यहरुलाई करिब ९० लाख रुपैयाँ बराबरको ब्याज छुट दिएको हो ।

विश्वभर महामारीको रुपमा फैलीएको कोरोना संक्रमणको कारण सबै क्षेत्र प्रभावीत भएकोले संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप १० प्रतिशतका दरले ब्याज छुट प्रदान गरेको लघुवित्तले जानकारी दिएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले देशभर ११२ वटा शाखा कार्यालयहरुबाट वित्तिय सेवा प्रदान गदै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार १४:१०