११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

अस्पताल बन्द गरेर बिरामी लखेट्ने चिकित्सक संघको निर्णयमा पदाधिकारीकै असहमति

२ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले अस्पताल बन्द गरी बिरामीलाई घर लेखेट्न गरेको निर्णयमा पदाधिकारीले असहमति जनाएका छन । संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

उसको यो कदम मानवताबिरोधी भएको भन्दै संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले आफू हडतालको निर्णयको विपक्षमा रहेको बताएकी छिन । चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतीघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

उनको नोट अफ डिसेन्ट यस्तो रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १९:०६