१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेपाल एसबिआई बैंक र सिप्रदीबीच सम्झौता

११ भदाै, काठमाडौँ । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएके छ । सिप्रदीका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई देशभर बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट बैकिङ सेवा प्रदान गदै आएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १४:३८