१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बिहीबार नेप्सेमा ३ लाख ३० हजार कित्ता बोनस सेयर सूचिकृत

१० भदाै, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५.३५ प्रतिशत बाेनस बापतकाे ३ लाख ३० हजार कित्ता सेयर सूचिकृत भएको हाे ।

लघुवित्तले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १५:०४