१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्र ढकालले दिए राजीनामा

९ भदाै, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एबं नेपाल धितोपत्र बोर्डको सञ्चालक चन्द्रप्रसाद ढकालले राजीनामा दिएका छन् ।

आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए । हिजो मात्रै सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १६:१०