१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आजबाट स्वावलम्बन लघुवित्तको ११ सय कित्ता संस्थापक शेयर बिक्री खुल्ला

९ भदाै, काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलामीमा विक्री खुल्ला भएको छ । कम्पनिले १ हजार १ सय ९० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीले सदस्य गोरी श्रेष्ठको नाममा रहेको प्रतिकित्ता ७ सय १ रुपैयाँ मूल्य तोकेर ११ सय ९० कित्ता संस्थापक शेयर आजबाट लिलामीमा ल्याएको हो ।

उक्त शेयरमा हाल कम्पनिको संस्थापक शेयरधनीले आवेदन दिन सक्ने छन । कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा लिखित रुपमा आवेदन दिनुपर्ने कम्पनिले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १४:४०