१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनिको संचालकमा निर्मला देवि मानन्धर नियुक्त

८ भदाै, काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा निर्मला देवि मानन्धर नियुक्त भएका छन ।शुक्रबार बसेको संचालक समितिको बैठकले काठमाडौँ महानगरपालीका १३ बस्ने मानन्धरलाई कम्पनिको स्वचन्त्र संचालकमा नियुक्त गरेको हाे ।

एक सुचना जारी गर्दै कम्पनि सचिव देवेन्द्र कोईरालाले मानन्धरलाई आगामी ४ वर्षको लागि कम्पनिको स्वचन्त्र संचालकमा नियुक्त गरेको जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ११:५०